नियम ५६क
मानव बेचविखन अनसन्धान- व्युरो प्रमुखको काम, कर्तव्य र अधिकार
(१) प्रहरी प्रधान कार्यालयको
निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी
क्षेत्रभित्र मानब बेचबिखन अनुसन्धान व्यूरो
प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ :-
(क) मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने,
(ख। देहाय वमोजिमको मानव बेचबिखन सम्बन्धी कसूर तथा त्यस्तो कसूरसँग सम्बद्ध भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने बा गराउने :-
(१) मानब बेचबिखन अनुसन्धान व्यूरोमा जाहेरी परेका कसूर,
(२) कसूरको प्रकृनत सङ्गठित, गम्भीर बा “जटिल भएको कारण मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसर,
(३) मानब बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा बढी प्रभावकारी हुने भनी सम्वन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर।
(ग) मानब बेचबिखन तथा ओसारपसार सम्वन्धी कसूरका पीडितको तत्काल उद्धार गरी आपतकालीन संरक्षण लगायत अन्य आवश्यक व्यवस्था मिलाउने, (घ) मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको नियन्त्रण तथा सौ को अनुसन्धान सम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने,
(ङ। मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने बा गराउने,
(च। तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने,
(छ) प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्यहरु गर्ने वा गराउने ।
(२) मानब बेचविखन अनुसन्धान व्युरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा अन्य प्रहरी कार्यालयबाट बाँकी अनुसन्धान कार्य पूरा हुन उपयुक्त देखेमा मानब बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखले त्यस्ता मुद्दामा सब्घलित प्रमाण र मिततिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोशजमको साइबर सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पूरा: गरी सरकारी बकील समक्ष अनुसन्धान प्रतिबेदन पेश गरेपछि सोको जानकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई समेत दिनु पर्नेछ ॥
(४) यस नियम वमोजिम अनुसन्धान तहकिकातको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून वमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अघिकार प्रयोग गरी नेपालभर काम गर्न सक्नेछ ।